३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले संसदीय दलको बैठकमा वामदेव गौतम

प्रकाशित मिति :  ७ चैत्र २०७७, शनिबार ०८:०६


काठमाडौं । एमाले नेता वामदेव गौतम एमाले संसदीय दलको बैठकमा भाग लिन जानुभएको छ ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बोलाउनु भएको बैठकमा भाग लिन गौतम बालुवाटार पुग्नुभएको हो ।

यस अघि नेकपाको एकता र त्यस पछि एमालेमा एकताको लागि काम गर्ने भन्दै गौतम एमाले संस्थापन पक्ष तथा नेपाल गुटले आयोजना गरेका कार्यक्रममा सहभागि हुनुभएको थिएन । आज संसदीय दलको बैठक पछि नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !