२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश २ को प्रदेश सभा बैठक चैत ३० गतेको लागि आह्वान

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ०४:०५


काठमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक चैत ३० गतेको लागि आह्वान गरिएको छ । बैठक प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ ले  आह्वान गर्नुभएको हो ।

बैठक चैत ३० गते दिनको १ बजेको लागि बोलाइएको छ । सत्तारुढ दल जनता समाजवादी पार्टीको संसदीय दलको नेता चयन नहुँदा प्रदेश सरकारले बैठक सिफारिस गर्न ढिलाइ गरेको थियो ।

अहिले पनि सत्तारुढ दलको संसदीय दलका नेता चयनहुन सकेका छैनन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !