३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ताेलामा पाँच सय घट्याे सुन

प्रकाशित मिति :  १७ चैत्र २०७७, मंगलवार ०६:५८


काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सोमबार छापावाला सुन तोलाको ८६ हजार ५ सय रुपैयाँमा कोरोबार भएकोमा आज ८६ हजार पुगेको हो । त्यस्तै तेजाबी सुनको भाउ पनि आज घटेको छ । सोमबार ८६ हजार ५० रुपैयाँमा कारोबार भएको सुन आज ८५ हजार ५ सय ५० पुगेको हो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजोको तुलनामा प्रतितोला १० रुपैयाँ घट्दै चाँदी आज १ हजार २ सय १५ मा कारोबार भइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !