बाघको आक्रमणबाट माहुतेको ज्यान गयाे
प्रकाशित मिति : 5 April, 2021 5:25 am
बर्दिया । आइतबार बर्दियामा एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर ज्यान गएकाे छ ।
घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको ज्यान गएकाे प्रहरीले जनाएको छ ।
–रासस
0
Shares












