४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विमानस्थलबाट सुन बरामद

प्रकाशित मिति :  १३ बैशाख २०७८, सोमबार ०८:५१


काठमाडौं । दुबईबाट काठमाडौं आएको एक विमानका यात्रुले अवैद्य रुपमा ल्याइएको सुन बरामद भएको छ ।

आएए २३० फ्लाइटबाट आएका यात्रु सन्दीप तामाङको साथबाट आठसय ६१ ग्रामभन्दा केही धेरै सुन बरामद भएको हो ।

ती यात्रुले स्पीकर र पंखाभित्र राखेर सो सुन ल्याएको बताइएको छ । अभियुक्तलाई भन्सार विभागले प्रहरीको जिम्मा लगाएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !