३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बूढानीलकण्ठमा २५ शय्याको आइसोलेशन

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार १४:२०


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शय्याको आइसोलेशन सञ्चालनमा आएको छ । सो स्कूलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेशन सञ्चालन गरिएको थियो ।

बूढानीलकण्ठ– १० स्थित डिठ्ठाचौर, बालुवाखानी (निर्माणाधीन नगर अस्पताल परिसर) मा पनि १५ शय्याको आइसोलेशन सञ्चालन गरिँदै छ जुन आइतबारदेखि सञ्चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !