२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पद खारेजीमा पर्नेगरी व्हीप उल्लंघन गर्ने २८ जना सांसद्

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार १३:२७


काठमाडौं । आफ्नै सरकारलाई विश्वासको मत नदिने काम संसदीय परिपाटीमा विरलै हुन्छ ।

अत्यन्तै कलंकित मानिने यस्तो घटना नेपालमा पनि भएको छ । नेकपा एमालेका २८ जना सांसद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका छैनन् ।

विश्वासको मत नदिएर व्हीप उल्लंघन गर्ने सांसद्को पद खारेज हुने संवैधानिक व्यवस्था छ । तर, यसका लागि पार्टीले खारेजीको प्रकृया अगाडि बढाउनुपर्ने हुन्छ । पद खारेजीमा पर्नेगरी व्हीप उल्लंघन गर्ने २८ जना सांसद् निम्न छन् :

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. योगेश भट्टराई

४. जयकुमार राई

५ . यज्ञराज सुनुवार

६. गणेश पहाडी

७. पवित्रा निरौला खरेल

८. विरोध खतिवडा

१०. भवानी खापुङ

११. कृष्णलाल महर्जन

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भूसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणि चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. रामकुमारी झाँक्री

२१. सुरेन्द्र पाण्डे

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४. कल्याणी खड्का

२५. निरादेवी जैरु

२६. कलिला खान

२७. मुकुन्द न्यौपाने

२८. लक्ष्मीकुमारी चौधरी

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !