२९ फाल्गुन २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा

प्रकाशित मिति :  19 May, 2021 5:17 pm


पोखरा । कोभिड –१९  संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा संचालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !