अब ४० माइक्राेन भन्दा पातलाे प्लाष्टिककाे झाेला उत्पादन तथा बिक्रीवितरणमा गर्न नपाइने
प्रकाशित मिति : 29 May, 2021 12:12 pm
काठमाडौं । सरकारले ४० माइक्राेन भन्दा पातलाे प्लाष्टिककाे झाेला उत्पादन तथा बिक्रीवितरणमा प्रतिबन्द लगाएकाे
शनिबार आर्थिक वर्ष ०७८- ०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साे जानकारी दिनुभएकाे हाे ।
साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाइने उहाँले बताउनुभयाे ।
0
Shares











