कृषि तथा पशुपंक्षी क्षेत्रमा ४५ अर्ब ९ करोड विनियोजन
प्रकाशित मिति : 29 May, 2021 12:57 pm
काठमाडौं । कृषि तथा पशुपंक्षी क्षेत्रमा सरकारले ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।
आर्थिक बर्ष ०७८/७९का लागि सरकारले सो बजेट विनियोजन गरेको हो ।
0
Shares











