‘बाह्य सहयाेग जथाभावी लिँदैनाैं, आश्यकतामा अनुदान लिन्छाैं’-प्रम ओली
प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार ११:२०
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयाेग जथाभावी नलिने बताउनु भएकाे छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार गरेकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसाे भन्नुभएकाे हाे । ‘बाह्य सहयाेग जथाभावी लिँदैनाैं, आश्यकतामा अनुदान पनि लिन्छाैं’- उहाँले भन्नुभयाे । नेपाल विदेशी ऋणको पासोमा नपर्ने उहाँले बताउनुभयाे ।
नेपाल विकासशील देशकाे बाटाेमा गएकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
0
Shares