युवा संघ दक्षिणकाली कमिटी गठन
प्रकाशित मिति : 22 July, 2021 6:35 am
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले दक्षिणकाली नगर कमिटी गठन गठन गरेको छ ।
कमिटीको संयोजकमा प्रचण्डमान सिंह बस्नेत र सह संयोजकमा अशिस कार्की चयन हुनु भएको छ ।
उक्त कमिटीले अशिस कार्कीको संयोजकतमा ३०१ सदस्य युथ फोर्ष समेत गठन गरेको छ ।
0
Shares












