१७ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा संघ किर्तिपुर नगर कमिटी गठन, संयोजकमा भावेस महर्जन

प्रकाशित मिति :  22 July, 2021 4:00 pm


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले किर्तिपुर नगर कमिटी गठन गठन गरेको छ ।

कमिटीको संयोजकमा भावेस महर्जन र सह संयोजकमा संजय महर्जनचयन हुनु भएको छ ।

उक्त कमिटीले भावेस महर्जनको संयोजकतमा ३०१ सदस्य युथ फोर्ष समेत गठन गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !