युवा संघ चन्द्रागिरी नगर कमिटी गठन, संयोजकमा रजी बलामी
प्रकाशित मिति : 23 July, 2021 3:47 pm
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले चन्द्रागिरी नगर कमिटी गठन गरेको छ ।
कमिटीको संयोजकमा रजी बलामी र सह संयोजकमा बिनोद तामाङ चयन हुनु भएको छ ।
उक्त कमिटीले रजी बलामीको संयोजकतमा ३०१ सदस्य युथ फोर्षसमेत गठन गरेको छ ।
0
Shares












