१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुन कानुनमा टेकेर एमसीसी टेबल हुँदैछ,सभाममुख ज्यू खाेइ संघीय कानुन-भीम रावल

प्रकाशित मिति :  ८ फाल्गुन २०७८, आईतवार ०८:२९


काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेबीच एमसीसी टेबल गर्नु आपत्तिजन रहेकाे सांसद् भीम रावलले बताउनु भएकाे ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै एमाले सांसद् रावलले प्रतिपक्षीकाे अवराेधबीच एमसीसी टेबल गर्नु आपत्तिजनक रहेकाे बताउनुभयाे । एमसीसी राष्ट्रघाती सम्झाैता भएकाे भन्दै उहाँले साे सम्झाैता खारेज गर्न माग गर्नुभयाे ।

कुन कानुनमा टेकेर एमसीसी टेबल गर्न खाेजेकाे भन्ने प्रश्व उठाउँदै रावलले प्रश्न गर्नुभयाे – ‘कुन कानुनमा टेकेर एमसीसी टेबल हुँदैछ,सभाममुख ज्यू खाेइ संघीय कानुन ?’


0
Shares

प्रतिक्रिया दिनुहोस !