मतदान गर्दै ९४ वर्षीय चोखाल
प्रकाशित मिति : 20 November, 2022 3:09 am
बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्दै ९४ वर्षीय रुद्रबहादुर चोखाल ।
तस्बिर : रामबहादुर थापा/रासस
0
Shares












