२० माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सचिवालय बैठक सुरू

प्रकाशित मिति :  25 February, 2023 4:35 am


काठमाडाैं । नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले कार्यलय सचिव डा भीष्म अधिकारी जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !