१८ चैत्र २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपप्रधानमन्त्री श्रेष्ठ संग चिनियाँ कम्युनिष्ट नेता वाङ सियाओहुईको शिष्टाचार भेट , श्रेष्ठ ग्यादरिङ नाइटमा पनि सहभागि

प्रकाशित मिति :  1 June, 2023 5:29 am


काठमाडौं । हिजो बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ट सँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तीय समितिका पार्टी सचिव तथा सिचुवान प्रान्तीय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष माननीय वाङ सियाओहुईले साँझ शिष्टाचार भेट गर्नुभएको छ ।
चिनियाँ राजदूतावासले काठमाडौंको होटल द्वारिकामा आयोजना गरेको ‘सिचुआन इन्टरप्राइजेज इन नेपाल’ फ्रेन्डली ग्यादरिङ नाइटमा श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !