६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रसाईंको कार्यक्रममा १५,००, युवा विद्यार्थीको कार्यक्रममा ५०,००० को उपस्थिति

प्रकाशित मिति :  ७ मंसिर २०८०, बिहीबार ११:१९


काठमाडौं । प्रसाईँले ४० हजार मान्छेलाई काठमाडौं उतारेर वर्तमान शासन सत्ता नै उल्टाइदिने कुरा गर्दै आएपनि बास्तबमा प्रसाईंको कार्यक्रममा १५ सय जति मानिसको उपस्थिति रहेको अनुमान लगाउन सकिन्छ ।
४० हजार मान्छे उतार्ने भनेका प्रसाईंको कार्यक्रममा आयोजकलेनै १२ हजार मान्छे भएको भनेर घोषण गरेका थिए ।
उता तिनकुनेमा एमालेको जनबर्गिए संगठनको कार्यक्रक्रममा २५ हजार युवा–विद्यार्थि उतार्ने भने पनि सो कार्यक्रममा आंकलन गरेको भन्दा दोब्बर अर्थात ५० हजार मानिसको उपस्थिति रहेको थियो । र जो कोहिले अनुमान लगाउन पनि सक्दथे ।

तर प्रहरीले भने एमालेको कार्यक्रममा ३० हजार मानिस भएको दावी गरेको थियो ।

चेतावनी दिँदै आउनुभएको थियो । ४० हजार मान्छे जम्मा गर्ने घोषणा गर्नुभएको प्रसाईंको कार्यक्रममा आयोजकले नै करिब १२ हजार मानिस सहभागी भएको दाबी गरेका छन् ।
प्रहरीले भने सो कार्यक्रममा ३० हजारको उपस्थिति रहेको अनुमान गरेको छ ।

धेरैले हिंसात्मक हुने आशंका गरेको एमालेका जनसंगठनको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बल्खुमा युवा–विद्यार्थीलाई भड्काउन प्रसाईंका कार्यकर्यकर्ताले मोटर साइकल ¥यालीमा ढुंगा हानेका थिए । त्यस पछि पनि प्रसाईंका कार्यकर्ताले प्रहरीलाई बारम्बार ढुंगा हानेर स्थिति भड्काउने प्रयास गरेका थिए । बल्खु क्षेत्रमा दिनभरि जस्तो झडप भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !