स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लाभांश घोषणा
प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ०७:४६
काठमाडाैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा लघुवित्तले गरेको हो।
0
Shares