१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९% वृद्धि

प्रकाशित मिति :  १६ माघ २०८०, मंगलवार ११:२८


पेरिस । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ।

वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !