अन्नपूर्ण केबलकारले आइपीओ निष्कासन गर्ने
प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०६:४२
काठमाडौँ । अन्नपूर्ण केबलकार लिमिटेडले पनि आइपीओ निष्कासन गर्ने भएको छ । यसकाे लागि कम्पनिले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको हो ।
0
Shares