युनाईटेड मोदीले हकप्रद शेयर निष्काशन गर्ने
प्रकाशित मिति : 7 February, 2024 7:46 am
काठमाडौं । युनाईटेड मोदीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
मोदीलले हकप्रद शेयर निष्काशनको पूर्व स्वीकृतिका लागि पुस ११ मा पेश भएको निवेदन अनुसार कम्पनीको हालको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएकाे हाे ।
कम्पनीले नियामक निकायबाट स्वीकृत भएपछि मात्र आगामी साधारणसभाबाट उक्त प्रस्ताव पेश गर्ने छ । सभाबाट पारित भए बोर्डमा र बोर्डबाट पारित भएपछि कमपनीले हकप्रद शेयर बिक्रि खुल्ला गर्नेछ ।
0
Shares











