११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लक्ष्मी लघुवित्तले दियो कर्जाको विमा रकम, शाखा प्रवन्धक छवि न्यौपानेले गरे चेक हस्तानतरण

प्रकाशित मिति :  ४ फाल्गुन २०८०, शुक्रबार १५:२४


काठमाडौं । लक्ष्मी लघुवित्तको शाखा कार्यलय आइ.वि. आरडीले उक्त कार्यलयका सकृय सदस्यको एक परिवारलाई कर्जाको विमा वापतको रकमको चेक दिएको छ ।

सस्थाको सकृय सदस्य अमृता चनारोको को निधन भएपछि लघुवित्तले कर्जा विमा वापतको तीन लाख २५ हजार रुपैयाँको चेक दिएको हो ।

उक्त रकमको चेक सस्थाका शाखा प्रवन्धक छवि न्यौपानेले एक कार्यक्रमका बिच मृतक अमृता चनारोको छोरालाई हस्तानतरण गर्नु भएको हो ।

अमृता चनारो कंचनपुरको पुर्नवास नगरपालिका वडा नंवर ४ स्थित केन्द्र नंवर ६१का सकृय सदस्य हुनुहुन्थ्यो ।

उक्त कर्यक्रममा लक्ष्मी लघुवित्तका शाखा प्रबन्धक छबि न्यौपानेले लघुवित्त वित्तिय सस्थाको महत्व तथा आवाश्यकता, सस्थाले प्रदान गर्ने सेवा सुविधा, वित्तिय जानकारी तथा हाल लघुवित्त क्षेत्रमा देखिएको भ्रम तथा समस्याहरुका बारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यलयका शाखा प्रवन्धक छवि न्यौपाने लघुवित्त तिर निकै चिर परिचित नाम हो ।

अमृता चनारोले आय आर्जन कर्जा लिनुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !