२० चैत्र २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले केन्द्रीय कमिटी बैठक सुरु भयाे

प्रकाशित मिति :  20 February, 2024 8:18 am


काठमाडौं । नेकपा एमालेकाे साताैं केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएकाे छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु भएकाे हाे । जारी बैठकमा विभिन्न ६ वटा एजेण्डामाथि छलफल हुँदैछ ।

बैठक फागुन १० गतेसम्म चल्ने एमालेले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !