२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

प्रकाशित मिति :  १६ फाल्गुन २०८०, बुधबार ०५:१६


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । विनिमय दरमा भने सोमबारको तुलनामा आज खासै फेरबदल छैन ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री दर १४४ रुपैयाँ २९ पैसा रहेको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !