आत्तिदै देउवाले बोलाए पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक
प्रकाशित मिति : 4 March, 2024 5:29 am
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आत्तिदै पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाउनुभएको छ ।
१० बजेबाट बुढानिलकण्ठस्थित निवासमा बस्ने गरी बोलाइएको बैठकमा अहिले नेताहरु पुग्नेक्रम जारी छ ।
सहमहामन्त्री जीवन परियारले सभापति देउवाले आकस्मिक बैठक बोलाएको जानकारी दिनुभयो ।
गठबन्धन टुट्ने डरले देउवाले आत्तिदै बैंठक बोलाएका हुन् ।
0
Shares












