२४ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदका दुबै सदनको बैठक स्थगित

प्रकाशित मिति :  4 March, 2024 5:40 am


काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् ।

संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन् ।

राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुनपुगेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !