५ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तहको २६ पदमा उपनिर्वाचन गर्नुपर्ने

प्रकाशित मिति :  २६ फाल्गुन २०८०, शनिबार ०४:३९


काठमाडौं । स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ ।

अब उपनिर्वाचन गर्दा २६ पदमा गर्नुपर्ने भएको हो ।

अब उपनिर्वाच गर्दा दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त रहेको पदमा उपनिर्वाचन हुन्छ ।

निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन वैशाख १५ गते हुने घोषणा गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ । स्थानीय तहमा रिक्त रहेको पदको उपनिर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले घोषणा गर्ने कानुनी व्यवस्था छ । सरकारले उपनिर्वाचनको मिति तय गरिसकेको छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !