५ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्टाफ नर्सको शव शौचालयमा भेटियो

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १५:५६


माेरङ । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका वडा नंवर ४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको थियो ।
उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा उनको शव भेटिएको थियो ।

किशोरिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले प्रेमी बाराको सिमरामा बस्दै आएका मोरङको ग्रामथान गाउँपालिका– ४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !