सरोज कुमार यादवले मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण
प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार २३:०४
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण गरेका छन् ।
सोमबार उहाँलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
0
Shares