२२ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा

प्रकाशित मिति :  २६ चैत्र २०८०, सोमबार १७:३७


विराटनगर । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएकाे छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो ।

यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचाँै अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !