काठमाडाैंकाे सतुंगलमा भिषण आगलागी
प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १८:०२

काठमाडाैं । काठमाडाैंकाे सतुंगलमा भिषण आगलागी भएकाे छ ।
साेमबार अपरान्ह काठमाडाैंकाे सतुंगलस्थित एक घरमा भिषण आगाे लागेकाे हाे । जिन्सी सामान राखेको गोदाम घरमा आगलागी भएकाे प्रहरी वृत्त थानकोटले जनाएकाे छ ।
आगलागी नियन्त्रणका लागि दमकल पुगिसकेकाे छ । बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । यद्यपि आगलागीकाे कारण भने अझै खुलिसकेकाे छैन ।
0
Shares