एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ११:५२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको हो ।
दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका थिए ।
उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए ।
0
Shares