३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति–प्रधानमन्त्री भेट

प्रकाशित मिति :  12 May, 2024 4:02 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको छ । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !