२८ चैत्र २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले संसदीय दलकाे बैठक बस्दै

प्रकाशित मिति :  15 June, 2024 9:26 am


काठमाडाैं । नेकपा एमालेले संसदीय दल बैठक आज बस्दैछ ।

एमालेले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा सदनकाे कामकारबाही र समसायमिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !