मुस्लिम धर्मावलम्बीहरुले बकर इद (इदुल जोहा) पर्व मनाउँदै (फोटोफिचर)
प्रकाशित मिति : 17 June, 2024 12:23 pm
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ ।
यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो । सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ ।
काठमाडौंको दरबारमार्गस्थित जामे मस्जिदमा पनि बिहानैदेखि धर्मावलम्बीहरु भेला भएर इद मनाइरहेका छन् ।
तस्विरहरु:




0
Shares












