२ श्रावण २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मंगलबार चाँदीकाे मूल्य बढ्यो, सुन स्थिर

प्रकाशित मिति :  ४ असार २०८१, मंगलवार १२:२९


काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन सोमबारकै कारोबार मूल्य हो । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर कारोबार एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !