नेपाल प्रहरीले विश्वसनीयत गुमाउँदै गएको छ – प्रदीप पौडेल
प्रकाशित मिति : ४ असार २०८१, मंगलवार १४:१७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको भनेर बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उहँले प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका हुन् ।
पौडेलले गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको बताउनुभयो । उहाँले सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रश्तुत गर्न नसकेको पन बताउनुभयो बताए ।
0
Shares