१५ चैत्र २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका चिनियाँ नागरिक मृत फेला

प्रकाशित मिति :  १६ असार २०८१, आईतवार १२:२१


चितवन । चितवनको वीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका चिनियाँ नागरिक मृत फेला परेका छन् ।

५६ वर्षका पीयान छाङ्गसिन अस्पताल नजिकैको उनी बस्दै आएका बर्षना होटलमा आज विहान मृत फेला परेका हुन् ।
उनी विहान करिव ९ वजेको समयमा होटलको कोठा भित्र मृत फेला परेका हुन् ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !