२४ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  2 July, 2024 9:51 am


काठमाडाैं । नेकपा एमालेले सचिवालय बैठक बाेलाएकाे छ ।

ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसाे ३ बजे बस्नेगरी सचिवालय बैठककाे बाेलाइएकाे एमालेले जनाएकाे छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएकाे छ । एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !