३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रविलाई पदकै चटारो, छिटो विश्वासको मत लिन प्रचण्डलाई आग्रह

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार ११:४२


काठमाडौं । राजनीतिमा पदले ठूलो महत्व राख्छ । कोही कोहीले सेवा भावले राजनीति गरेपनि कोहीले भने पदकै लागि राजनीति गरेको पाईन्छ ।
जो पदको लागि राजनीति गर्छन उनीहरुलाई पदपाउनकै लागि चटारो हुन्छ ।

त्यस्तै अहिले केही समय पनि पदविहिन हुनु नपरोस् भनेरै रविले प्रधानमन्त्री प्रचण्डलाई विस्वाको मत छिटो लिन आग्रह गर्नु भएको छ ।

आफू पछि प्रधानमन्त्रीमा रविलाई अघि सार्ने प्रचण्डको भनाईमा लठ्ठ भएका रविले इनकेस यदी प्रचण्डनै प्रधामन्त्रीबाट च्युत भए आफ्नो गृहमन्त्री पद जोगाउन कांग्रेस एमालेमा जानु पर्ने हुन्छ । सोही कारण कांग्रेस एमालेमा मिल्न ढिला हुन्छ कि भनेर रविले प्रचण्डलाई आफ्नो गृहमन्त्री पद जोगाउन कांग्रेस एमालेमा जानु पर्ने हुन्छ । सोही कारण कांग्रेस एमालेमा मिल्न ढिला हुन्छ कि भनेर रविले प्रचण्डलाई छिटो विस्वासको मत लिन आग्रह गर्नुभएको कुरा स्रोत वताएको छ ।

राजीनामा बुझाउन बालुवाटार पुगेर रास्वपाका टोली प्रधानमन्त्रीसँगको छलफलपछि फिर्ता भएको थियो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !