१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दीर्घकालीन महत्वको निर्णय नगर्न एमालेको प्रधानमन्त्री प्रचण्डलाई आग्रह

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १५:३१


काठमाडौं । नेकपा एमालेले अहिलेको सरकार अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेकाले अब अल्पमतको सरकारले दीर्घकालिन महत्वको निर्णय नगर्न आग्रह गर्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ –‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’,

विज्ञप्तिः–


0
Shares

प्रतिक्रिया दिनुहोस !