बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
प्रकाशित मिति : २२ असार २०८१, शनिबार ०८:४५

सिन्धुली । अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाडमा र गोलन्जोर गाउँपालिका–६ अक्करेभिरमा पहिरो आएपछि बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने कार्य जारी छ । आज देशभर वर्षा हनुने मौषम विभागले जर्नाको छ ।
0
Shares