२९ फाल्गुन २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

प्रकाशित मिति :  17 July, 2024 4:19 pm


काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !