९ पुष २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुन विदेशी मुद्राको मूल्य कति ?

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार ११:४३


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८४ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६२ रुपैयाँ रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !