२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १८:१३


काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
-रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !