२१ फाल्गुन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार ११:४३


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना भएको छ ।

दुर्घटना भएर विमानमा आगो लागेको छ । अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !