त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना
प्रकाशित मिति : 24 July, 2024 11:43 am
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना भएको छ ।
दुर्घटना भएर विमानमा आगो लागेको छ । अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
0
Shares












