२९ फाल्गुन २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगियो

प्रकाशित मिति :  24 July, 2024 12:02 pm


काठमाडौं । दुर्घटना भएको सौर्य एयरका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको छ ।

जहाजबाट धुवा आउन साथ उद्धार टोली पुगरे क्याप्टेन शाक्यको उद्धार गरिएको हो ।

जहाजमा यति यात्र रहेको भनेर नखुले पनि १५ जना भन्दा धेरै यात्रु रहेको बुझएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !